ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक प्रदर्शनको तयारी

प्यालेष्टाइन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम अगाडि बढाउँने तयारी गरेको भन्दै यस विरुद्ध कुटनैतिक रुपमा समर्थन जम्मा गर्न प्यालेष्टिनी नेताहरूले आइतबार प्रदर्शनको तयारी गरेका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको र अमेरिकी राजदूतावासलाई जेरुसेलम सार्नेबारे आगामी … Continue reading ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक प्रदर्शनको तयारी